FNJ Image
FNJ Small Image
स्वतन्त्र पत्रकारिता, उत्तरदायी समाज

नेपाल पत्रकार महासंघ: पत्रकारको आवाज, जनताको हित

नेपाल पत्रकार महासंघ एक स्वतन्त्र, लोकतान्त्रिक र पेशागत संस्था हो, जसले देशभरिका पत्रकारहरूको हक र अधिकारको संरक्षण गर्दै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्छ।

हामी प्रेस स्वतन्त्रता, जिम्मेवार पत्रकारिता, र सामाजिक न्यायको प्रवर्द्धनमा समर्पित छौं। तालिम, नीतिगत पैरवी, र सहकार्यमार्फत पत्रकारको क्षमता अभिवृद्धि हाम्रो प्राथमिकता हो।

  • पत्रकारको हक र अधिकारको रक्षा गर्नु
  • स्वतन्त्र र उत्तरदायी पत्रकारिताको प्रवर्द्धन गर्नु
  • पत्रकारहरूको पेशागत विकासमा योगदान पुर्‍याउनु
  • स्वतन्त्र, निष्पक्ष र समावेशी पत्रकारिताको वातावरण सुनिश्चित गर्नु
  • लोकतन्त्र र मानवअधिकारको रक्षार्थ सशक्त पत्रकारिता
  • नेपालभरिका पत्रकारलाई एकताबद्ध, सुरक्षित र समृद्ध बनाउनु